दफा ३२
अधिकार प्रत्यायोजन
प्रमुख तथ्याङ्क अधिकारीले यस ऐन बमोजिम आफूलाई . प्राप्त अधिकारमध्ये केही अधिकार मातहतका अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।